काँग्रेसले बनायो छाया सरकार, कुन मन्त्रालयमा कसले भाग पाए ? (सूचीसहित)

काठमाडौं– नेपाली कांग्रेसले केपी ओली नेतृत्वको सरकारको कामकारबाहीलाई निगरानी गर्न छाया सरकार बनाएको छ । काँग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले नेपाली कांग्रेस संसदीय दलको विधानको धारा ९ को उपधारा (५) (क) बमोजिमको छायाँ सरकारको रुपमा क्रियाशिल रही कार्य सम्पादन गर्नका लागि सांसदहरुलाई जिम्मेवारी दिएका हुन् । १. उर्जा, जलस्रोत तथा सिंचाई ज्ञानेन्द्र … Continue reading काँग्रेसले बनायो छाया सरकार, कुन मन्त्रालयमा कसले भाग पाए ? (सूचीसहित)